Sur Cinema

बबिनालाई बुद्धिको ‘टुना मुना’ असर

काठमाडौं : बबिना भट्टराईको गीत “टुना मुना” सार्वजनिक भएको छ । युवा र युवतिको फकाउने र तर्किने शब्द समेटेर गीतका शब्द तयार गरिएको छ भने गीतको शब्द र संगीत बबिना भट्टराईको रहेको छ ।

गीतमा बबिना संगै बैकुण्ठ प्रधानको स्वर रहेको छ । महाराज थापाले संगीत सम्योजन गरेको गीत नकुल कार्कीले रेकर्ड गरेका हुन् । बबिना सङै बुद्धि तामाङ फिचर्ड गीतको भिडियो प्रकाश खड्काको समुहले खिचेको हो । भिडियोमा केशव राज भट्टको कोरियोग्राफी र निर्देशन रहेको छ । माया प्रेम समेटिएको गीतलाई दर्शकले मन पराउने अपेक्षा गरिएको छ ।