Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

नेपालगन्जमा केकी र वर्षाका ७ तस्वीर

काठमाडौं : केही दिन अघि नायिकाद्वय केकी अधिकारी र वर्षा शिवाकोटी नेपालगन्ज पुगेका थिए। उनीहरू घुम्नको लागि भने पक्कै नेपालगन्ज गएका थिएनन्। गत शुक्रबारदेखि प्रदर्शनमा आएको आफ्नै सिनेमा ‘परदेशी २’को दर्शकसँग प्रतिक्रिया लिन नेपालगन्ज पुगेका हुन्।

नेपालगन्ज पुगेका केकी र वर्षाको साथमा नायक प्रकाश सपूत पनि थिए। उनीहरूले नेपालगन्जका हलहरुमा पुगेर दर्शकसँग साक्षात्कार गर्दै प्रतिक्रिया लिएका थिए। सोही समयमा नायिकाद्वय केकी र वर्षाका सुरसिनेमाकर्मी सुरेन्द्र थापाले क्यामरामा कैद गरेका ७ तस्वीरहरु यस्ता छन् :-