Sur Cinema

सुजनको निर्देशनमा करणको ‘सम्झना’

काठमाडौं : नेपाल आइडल सिजन ५ का विजेता करण परियारको शब्द, संगीत र स्वर रहेको गीत ‘सम्झना’ सार्वजनिक भएको छ । स्वरमा करणलाई रोहित सुन्दासले साथ् दिएका छन् । आइडलको विजेता भएपछी करणले थुप्रै गीतमा स्वर भरेको भए पनि उनले पहिलो पटक आफ्नो सृजना सार्वजनिक गरेका हुन् । 

 ‘रंग पत्रकार सुजन श्रेष्ठले निर्देशन गरेको भिडियोमा करण र रोहित फिचर्ड छन् । भिडियोको डीओपी सुशान ठटाल हुन् भने भिडियोलाई पंकज महराले खिचेका हुन् । भिडियोलाई सुशिल घिमिरेले सम्पादन र कलर गरेका हुन् ।