Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

अनटाईटल सिनेमामा अनुबन्धित शंकर

काठमाडौं : नवीन भट्टको निर्देशनमा बन्न लागेको अनटाईटल सिनेमाको मुख्य भुमिकामा शंकर सेढाई अनुबन्धित भएको छ । बिन्दबासिनी क्रियसन मार्फत बन्दै गरेको डार्क कमेडी ड्रामावाला सिनेमाको नाम केही सातामा नै घोषणा हुने निर्माण टिमले जानकारी दिएको छ ।

फेसन सो, मोडेलिङ हुँदै कलाकारितामा होमिएका शंकर सेढाईले यो भन्दा अगाडी पनि केही सिनेमा, वेब सेरिज, म्युजिक भिडियो, बिज्ञापन तथा नाटक पनि गरिसकेका छन् । उनको मुख्य भुमिकामा अभिनय गर्न लागेको यो पहिलो सिनेमा हो ।

सिनेमामा अन्य केही कलाकार अनुबन्धित भई सकेको बाकीँ कलाकारहरुको खोजी कार्य भई रहेको निर्माण टिमले जानकारी दिएको छ । उक्त सिनेमाको निर्माता मनोज अधिकारी हुन् ।