Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सन्तोष र प्रितीको ‘तिम्रो माया रैछ बैमानी’

काठमाडौं : सन्तोष कालिकोटे र प्रिती रिमालको स्वरमा ‘तिम्रो माया रैछ बैमानी’ को भिडियो सार्वजनिक भएको छ। गीतमा गायक सन्तोषकै शब्द तथा लय रहेको छ।

सिर्जन बराल ऋषिको निर्देशनमा बनेको भिडियोमा सुजन बाबु गुरुङ,सुनिता लामा,अनिल कटुवाल,माया लामाको अभिनय रहेको छ ।

गीतको भिडियोमा छायांकन राम केसीको छ भने सम्पादन र कलरको काम अमृत चापागाईँले गरेका छन्। सुजन बाबु गुरुङ युटुब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।