Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

गीत ‘किन नबोलेकी’ : फरक स्वाद र मौलिक गाउँघरको कथा

काठमाडौं : नेपाली साङ्गितिक बजारमा नेपाली गित संगीतले फड्को मारीरहेको अवस्थामा फरक स्वाद र मौलिक गाउघरको कथा बोकेको गीत ‘किन नबोलेकी’ बोल रहेको सार्बजनिक गरिएको छ ।

यस गीतको छायांकन पोखराको आसपासमा रहेको सुन्दर बस्तीहरुमा गरिएको छ । मगर समुदायको संस्कृती युवा, युवती बिचको माया प्रेमका तितामिठा पलहरुलाई भिडियोमा उतारिएको छ ।

समिप इन्टरटेन्मेन्टले बजार ब्यवस्थापन गरेको उक्त भिडियोमा राजु ज्ञ्याबाक ,दिवा पैजा ,कुमार गुरुङ्गको अभिनय रहेको छ । लोकपप सैलिमा रहेको गितमा समिर थापाको आवाज रहेको छ भने छायांकन मिलन शंकर ,सम्पादन नकुल खड्काको रहेको गीतलाई रोहन नेपालीले निर्देशन गरेका हुन् ।