Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘खजुरे ब्रो’को अफिसियल घोषणा

काठमाडौँ : राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै सुरज सुनुवारको निर्देशनमा निर्माण हुने सिनेमा ‘खजुरे ब्रो’ को अफिसियल घोषणा गरिएको छ । कमेडी जनरामा बन्ने सिनेमाको लेखक पनि निर्देशक सुनुवार नै हुन् ।

सिनेमामा रेयर राई,महेश त्रिपाठी,नीति शाह,नविन मानन्धर,प्रकाश भुजेल,बिनिता थापा मगर,सुष्मा निरौला, पुस्कर कार्की,मनिष राउत,प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ ।