काठमाडौं : नेपालीहरुको दोस्रो महान चाड शुभ दीपावली बुधबार उल्लासमयका साथ मनाइएको छ। एक आपसमा दिदिभाइहरु मिलेर टीका ग्रहण गर्ने तिहारको पाँचौ दिन साँच्चिकै निकै रमाइलो हुने गर्छ।
यसैबीच, नेपाली कलाकारहरुले पनि साइतमै भाइटीका लगाएर तिहारको शुभकामनासहित तस्वीरहरु सामाजिक संजालमा सार्वजनिक गरेका छन्। केकी अधिकारी, पल शाह, सुरक्षा पन्त, पुष्प खड्का, प्रियंका कार्की लगायतका कलाकारहरुका भाइटीकाका तस्वीरहरु सुरसिनेमाले संकलन गरेको छ।
यस्ता छन् नेपाली कलाकारहरुका भाइटीकाका तस्वीरहरु:-





