Sur Cinema

सफल नेपाली चलचित्र निर्देशकको “बीशेष योग्दान” !

काठमाडौं ।   शुद्ध सङ्ग सामान्य नेपाली शब्द  लेख्न नआउने  नेपाली चलचित्र निर्देशकको भाषा हविगत, जो ब्यवसायिक रुपमा सफल छिन, उनै सफल निर्देशक झरना थापाले राष्ट्रिय सम्मान प्राप्त पश्चात सामाजिक सन्जालमा आफ्ना  सुवेक्षुक सङ्ग  आफुले प्राप्त  खुसी साटिन । त्यो सबैका लागि खुसीको कुरा हो ।

तर यति धेरै सफल सिनेमा दिने चलचित्र निर्देशकले जुन भाषामा सिनेमा बनाउछिन त्यही भाषाको शुद्धतामा अलिकती मिहेनत गरेको भए सुनमा सुगन्ध हुने थियो। थोरै नेपाली भाषाको लिपि ज्ञानमा जोड दिन पर्यो निर्देशक ज्यु ।

  • तस्बिर : बिबेक बस्याल