काठमाडौं
अहिलेको चर्चित र व्यस्त अभिनेत्री हुन् स्वस्तिमा खड्का। उनलाई सुन्दरी नायिका रुपमा समेत चिनिने गरिन्छ । सोमबार उनी अभिनित सिनेमा ‘ऐँचो पैँसो’को ट्रेलर कार्यक्रममा उपस्थिति भएकी थिइन्। उनले सिनेमामा राजनितिक विषय वस्तु समेटिएको हुनाले देशका राजनितिक दलका नेताहरुले पनि सिनेमा हेर्नुपर्ने बताईन। उनले देश बनाउन हिडेको नेताहरुले देखेको कुरा सिनेमाको पर्दा मार्फत पनि देखाउने कोसिस गरेको सुझाव दिइन् ।
हेरौ तस्बिर :




