काठमाडौं
पुर्ब मिस नेपाल शृङ्खला खतिवडा र फोटोग्राफर भ्लगर शिशन बानिया प्रेममा थिए । लामै समय सम्बन्ध चल्यो । यी दुईले सार्वजनिन रुपमा सम्बन्ध स्विकार नगरे पनि यि दुईले क्वालिटी समय एक साथ बिताएका फोटो भिडियो सार्वजनिक भइनै रहे । अन्तत यी दुई छुटेका छन । यी दुईको सम्बन्ध अन्त्यको कारण शृङ्खला अरु कसैको प्रेममा पर्नुलाई मानिएको छ ।
यही हल्ला बिच उनको कान्तिपुर पब्लिकेसनका मालिकका छोरासंग प्रेम रहेको चर्चा हुन थालेको छ । कैलासका छोरा सम्भव सिरोइयाले इन्स्टाग्राममा राखेको तस्विरले पनि यसै भन्छ । सम्भवले एक तस्विर राखेका छन जहाँ अगाडि त उनको तस्बिर छ । तर पछाडी सिसामा श्रृङखला स्पस्ट देखिएकी छिन र दुई औला भिको सेप देखाईरहेकी छिन तस्विर खिच्दै । उक्त पोज उनको सिग्नेचर पोझ झै छ । जहाँ पनि उनी सोही पोजमा फोटो खिचाउदै देखिन्छीन ।
सामाजिक संजालमा श्रृङखला ट्रोल बन्न थालेकी छिन । र उनलाई सम्पतीको पछि लागेको आरोप पनि लगाउन थालेका छन सन्जाल प्रयोगकर्ता । फोटो कै आधारमा प्रेम छ भनेर भन्ने भन्दा पनि उनीहरु बाटै यसको जवाफ आए अझ क्लियर हुने थियो ।