Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

लघु सिनेमा “किन” सार्वजनिक

काठमाडौं ।
लघु सिनेमा ‘किन’सार्वजनिक भएको छ । फिल्म फेस्टिबलमा छनोटमा परेको सिनेमामा लभ र सस्पेन्स स्टोरी देखाइएको छ ।

गणेश उप्रेदी , केदार उप्रेती, सन्तोष राम्दम, सिदार्थ बिस्व र मिस नेपाल नर्थ अमेरिका गरिमा ज्ञवालीले अभिनय गरेको सिनेमाका निर्देशक सिद्धार्थ बिस्व हुन । सिनेमामा स्वूप्न सुमनको स्वर, उत्पल कंडेलको संगीत र सौरव तिमिल्सिनाको शब्द सुन्न सकिन्छ ।

बिस्वले लेखन, निर्देशन र सम्पादन गरेको सिनेमामा नारायण उप्रेतीको सह–निर्दशन बिष्णु मिश्राको मेकअप अशोक भुजेलको छायांकन देख्न सकिन्छ ।