काठमाडौं : पछिल्लो समयकी लोकप्रिय गायिका रचना रिमालको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ। आइतबार सार्वजनिक ‘सुनको दरबार’ बोलको गीतमा रचनाको सुमधुर आवाज सुन्न सकिन्छ।
गीतमा रचनाका अलवा गायक बलराम परियारको समेत आवाज रहेको छ। रमेश थापा मगरले गीतको शब्द लेखेका हुन् भने संगीत धनु ज्ञाङ्मीको रहेको छ।
यस्तै, भिडियोको कुरा गर्ने हो भने आकर्षक भिडियो बनाइएको छ। अनिल कटुवाल, आकांक्षा तामाङ, प्रकाश श्रेष्ठ र सरिता राना भिडियोमा फिचर्ड छन् ।
भिडियोलाई धन बहादुर तामाङ ‘सागर’ले निर्देशन गरेका छन् । देवेन्द्र कार्कीले खिचेको भिडियोका सम्पादन टेकेन्द्र शाह हुन् । भिडियो..















