काठमाडौं : आइतबार नेपालमा छठ पर्व मनाइएको छ। आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका ब्रतालुहरुले सोमबार भोलि बिहानै उदाउँदो सूर्यलाई जल चढाएर पुनः अर्घ्य दिएर छठीमाईको विसर्जन गर्नेछन्।
यसैबीच, नायिका निता ढुंगानाले पनि छठ पूजा गरेकी छिन्। अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर, पूजापाठ गरिसकेपछि निताले केही तस्वीरहरु सामाजिक संजालमा सार्वजनिक गरेकी छिन्।
तस्वीरमा हेर्नुस् नायिका निता ढुंगानाको छठ पूजा:-



