काठमाडौं : अनु चौधरी र बुद्ध पौडेलको स्वर रहेको गीत ज्यानमाया (सलल) सार्वजनिक भएको छ । दशैको मुखमा सार्वजनिक गीतमा बुद्धको शब्द छ भने याम थापाले संगीत गरेका छन् ।
शिवन् पोखरेलले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोमा रेश्मा सुबेदी, नवीन शिरीष मगर फिचर्ड छन् । भिडियो आलोक वाग्लेले खिचेका हुन भने सम्पादन अधिनायक मान शेरचनको रहेको छ ।