काठमाडौं
विशाल निरौलाको स्वर/संगीत र एलोन रेशमको शब्द रहेको “भैगो अब म नि रुन्न” बोलको गीत सार्बजनिक भएको छ ।
बिदेशमा रहेर पनि नेपाली गीत संगीत भनेपछि हुरुक्कै हुने पशुपति चौलागाईंको अभिनय रहेको गीतमा उनलाई साथ दिएकी छिन बिना राउतले र गीतमा अभि सुनार पनि फिचर्ड छन ।
मुकेश हुमागाइको छायांकन रहेको छ भने गीतलाई राहुल बराइलीले निर्देशन गरेका हुन ।



















