Sur Cinema

कमलाको तिज कोसेली “फलफुल मिठो” सार्वजनिक

काठमाडौं
पुर्व संबिधान सभा सदस्य दिपक प्रसाद कुइकेलको प्रमुख आतिथ्यमा “फलफुल मिठो” बोलको तिज गित सार्वजनिक भएको छ |एकल महिला तथा समाजसेबी कमला थापाले उक्त गितलाइ आवाज दिएकी हुन् । कमलाले उक्त गित मार्फत तिजको बेदना संगै चेलीबेटीले तिज गितमा पोख्ने भाबनाहरु समेटेकी छन । कमला एकल महिला भएर पनि आफुले समाजको सहायताबाट यो गित बजारमा निकाल्न पाएकोमा खुसि छन । उनलाइ एकल महिला भएता पनि पुरै समाजको साथ् रहेको छ ।

उक्त गितमा संगीत डीबी लामा , एरेन्ज पुस्कर सुनुवार , रेकड़िक्स विप्लब आधिकारी ,स्टुडियो मेलोड़ी नेपाल , क्यामेरा दिनेस खड्का , एडिट दिनेस खड्का \ गणेस खड्काको रहेको छ । गित आर आर स्टुडियो युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ भने गितका निर्देसक गणेश खड्का हुन् ।