काठमाडौं
भोली जुलाई १, २०२३ म एभरेष्ट क्लब ओहायो द्वारा आयोजन गरिएको एभरेष्ट मनोरम सांझ हुने भएको छ । इन्ट्रा फाउन्डेसन्का अध्यक्ष डिल्ली अधिकारीको प्रमुख अतिथिमा हुने उक्त कार्यक्रम विशिष्ट कलाकारहरुको बेजोड प्रस्तुतीहरु रहने छ ।
महानायक राजेश हमाल, गायक सुगम पोखरेल, कलाकार सरिता लामिछने, हास्य कलाकार विल्सन बिक्रम राई, यम बराल लगायत थुप्रै कलाकारहरुको प्रस्तुती रहने छ । स्थानिया कलाकरहरुले पनि आफ्नो प्रस्तुती दिने भएका छन ।

गायक मनोज ढकाल्, संगीतकार अर्जुन रसाइली तथा मोडल बिकास चौहाल समेतले आफ्नो कला प्रस्तुत गर्ने आयोजक बिज्ञान भट्टराईले हामीलाई जानकारी गराउनुभएको छ । कार्यक्रम
Platinu Event Center 13831 natinal Rd SW Reynoldsburg OH 43068 मा हुने भएको छ ।



















