Sur Cinema

Edit Content

ताजा अपडेट

‘माया हो’मा पवि र आकाश रोमान्टिक अवतारमा

काठमाडौं : टिकटकबाट चर्चामा आएकी पवि शाकी उर्फ मिस पविले म्युजिक भिडियोमा डेव्यु गरेकी छिन् ।

उनले ‘माया हो’ बोलको म्युजिक भिडियोबाट मोडलिङ यात्रा सुरु गरेकी हुन् । जुन भिडियो आइतबार रिलिज भएको छ।

भिडियोमा पबि र आकाश कार्कीलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ। प्रेमिल भावको गीतका गायक कोमल शोब हुन् । गीतको शब्द कोमल र आकाशले मिलेर लेखेका छन् ।भने संगीत कोमलको रहेको छ।

गीतको अडियोसंगै भिडियो पनि आकर्षक छ। पबी र आकाशको केमिस्ट्री गजब देखिएको छ भिडियोमा। डेव्यु भिडियो भएपनि पबीले राम्रो काम गरेकी छिन् ।

भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका हुन् । पवन सुसलिङले आकर्षक फ्रेममा खिचेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् । भिडियो..