Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

साडीमा खुलेकी वर्षा (तस्वीरहरु )

काठमाडौं : अभिनेत्री वर्षा शिवाकोटीका दुई सिनेमाहरु प्रदर्शनमा आउँदैछन्। आगामी साउन १८ बाट उनी अभिनित सिनेमा ‘मोदीबेनी’ प्रदर्शन हुँदैछ भने असोज २४ गतेदेखि सिनेमा ‘छक्का पन्जा ५’ प्रदर्शन हुँदैछ।

यतिबेला वर्षा ‘छक्का पन्जा ५’को सुटिङमै व्यस्त छिन्। यि दुई सिनेमाहरुले वर्षाको करिअरलाई थप उचाईमा पुर्‍याउने अनुमान गरिएको छ। सोमबार काठमाडौंमा ‘मोदीबेनी’को गीत रिलिज कार्यक्रम थियो। कार्यक्रममा वर्षा निकै सुन्दरी बनेर गएकी थिइन्।

वैजनी रंगको साडी र ब्लाउजमा चिटिक्क परेर पुगेकी वर्षातिर मिडियाका क्यामराहरु तेर्सिएका थिए। उनी साडीमा निकै खुलेकी थिइन् वर्षा। कार्यक्रममा सुरसिनेमाकर्मीले कैद गरेका वर्षाका केही तस्वीरहरु :-