Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

तस्वीरमा हेरौ ‘महाजात्रा’ टिमको होली

काठमाडौं : सिनेमा ‘महाजात्रा’ टिमले रंगहरुको पर्व होली उल्लासमय तरिकाले मनाएको छ । दरबादमार्ग स्थित द अर्बिटरी  गुरुपले आयोजना गरेको ‘होली पुन्ही’ कार्यक्रममा सहभागी भएर टिमले भव्य तरिकाले होली मनाएको हो ।
हेरौ तस्वीरहरु :