Sur Cinema

समीक्षाको प्रस्तुतिमा झुमे नेपालगन्जका दर्शक (तस्वीर)

नेपालगन्ज : लोकप्रिय गायिका समीक्षा अधिकारी मंगलबार नेपालगन्जमा थिइन्। नेपालगन्जमा जारी महोत्सवमा प्रस्तुति दिन आएकी उनले दर्शकलाई भरपुर मनोरञ्जन दिइन्।

उनले आफ्ना आधा दर्जन बढी लोकप्रिय गीतहरू गाएर दर्शकहरुलाई नचाएकी थिइन्। उनको प्रस्तुतिमा दर्शकहरु झुमेका थिए। उनले प्रस्तुति दिँदै गर्दाका केही तस्वीरहरु यस्ता छन्:-

तस्वीर : सहारा टिभी