Sur Cinema

यस्तो रह्यो नेपाली सेलिब्रेटीहरुको लक्ष्मीपूजा (तस्वीर )

काठमाडौं : नेपालीहरूको दोस्रो ठुलो चाड तिहार सुरु भइसकेको छ। तिहारको दोस्रो दिन आइतबार घरघरमा लक्ष्मीपूजा गरिएको छ। धनकि देवी लक्ष्मी भित्र्याएर आइतबार बेलुका सबैले उल्लासमय तरिकाले लक्ष्मीपूजा गरेका छन्।

यसैबीच, नेपाली सेलिब्रेटीहरुले पनि लक्ष्मीपूजा गरेर तस्वीरहरु सार्वजनिक समेत गरेका छन्। बरिस्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, केकी अधिकारी, वर्षा शिवाकोटी, संचिता लुइँटेल, समीक्षा अधिकारी, रियासा दाहाल, रेनाशा वान्तवा राई लगायतका दर्जनबढी कलाकारहरुले सामाजिक संजाल फेसबुकमा तस्वीर सार्वजनिक गर्दै लक्ष्मीपूजाको शुभकामना दिएका छन्।

सामाजिक संजालमा सार्वजनिक गरेका नेपाली सेलिब्रेटीको लक्ष्मीपूजाका केही तस्वीरहरु यस्ता छन्:-