काठमाडौं । हरितालिका तीज नजिकिदै गर्दा तीज गीत”बरिलै फूलपाती सलल” सार्वजनिक भएको छ । बिपिन घिमिरे, विमला भुसाल, शिला बिस्ट र आकाश थापाले गाएकोयो गीत दर्शक स्रोता ले मन पराउदै गएका छन । गीतमा बिमलाको शब्द र बिपिनको सङीत रहेको छ ।
भागिरथा गाहाले निर्देशन गरेको भिडियोमा पूजा तामाङ, अभि वाईवा लामा, अनुपमा शाही र शिला बिस्ट फिचर्ड छन । हिम्मत चैसिरको सम्पादन रहेको भिडियो देवराज आचार्यले खिचेका हुन ।भिडियो आरवी मुभिज युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।