Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

कलाकारले समस्या समाधान गर्ने होइन : दयाहाङ राई

काठमाडौं । कलाकार दयाहाङ राईले कलाकारले कृतिको माध्यमबाट समाजमा भएको समस्या औल्याउन सक्ने बताएका छन । उनले समस्या समाधन गर्ने नभएर समस्या पहिचानमा सहायता प्रदान गर्ने बताएका हुन ।

उनी अभिनित सिलेमा “नाङ्गो गाउँ” सामाजिक/राजनैतिक बिषयबस्तुमा बनेको सिनेमा हो । जहाँ जनताले वास्तवमा समाधानको बाटो पाउलान त ? भन्ने जिज्ञासाको जवाफमा उनले सानदानको काम आफ्नो नभएको बताएका हुन ।

दयाको साथमा यो सिनेमामा मिरुना मगर, शिशिर वाङ्देल, कर्मा, साम्रागी आर एल शाह लगायतको अभिनय छ । यही भदौ २९बाट प्ररदर्शनमा आउने सिनेमाको लेखन तथा निर्देशन दिपेन्द्र लामाले गरेका हुन् ।