Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

बसन्त र समिक्षाको आवाजमा “खिच फोटो खिच” सार्वजनिक

काठमाडाैं- 
लोकप्रिय गायक बसन्त थापा र समिक्षा अधिकारीको आवाजमा “खिच फोटो खिच” बोलको गीत सार्वजनिक भएको छ । 

रमेश परियारको शब्द/संगीत  रहेको गीतको भिडियाेमा सुमन परियार,समारिका, स्मारिका ढकाल र सुरेश कोहिलकाे अभिनय रहेको छ । 

जेरी भण्डारीको निर्देशन र कोरियोग्राफी तथा राजेश घिमिरेको छायांकन, सुजन कोईरालाको सम्पादन रहेको छ ।