Sur Cinema

Edit Content

ताजा अपडेट

तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९का उत्कृष्ट पाँच सार्वजनिक

काठमाडौं

तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९ का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करणका लागि आवदेन दिएका गीत संगीतका विविध विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको तेस्रो संस्करणका अवार्डका लागि आवेदन आव्हान गरिएको थियो ।

आगामी वैशाख ९ गते शनिबार जमलमा रहेको होटल यल्लो पगोडामा एक विशेष भव्य समारोहबीच उत्कृष्ट पाँच मध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिने अवार्ड संयोजक गीता अधिकारीले बताउनुभयो । अवार्डमा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी  र भाषाभाषीका गीतलाई समावेश गरिएको छ ।

अवार्ड समारोहमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याउनुभएका एक जना विशिष्ट व्यक्तिलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने साथै गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने संगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी गराउनुभयो । यसअघि ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ बरिष्ठ संगीतकार राजु सिंह र गुरुदेव कामदलार्ई प्रदान गरिएको थियो ।

ग) मिरा गिरी – बासमो तामा
घ) श्रीदेव देवकोटा – सरर हावा पिपलुको
ङ) निशा रनपाल – आफू त गाउले परियो ।

२१) लोकदोहोरी लय
क) सरोज लामिछाने – सुपारै कुटुक्कै
ख) प्रतिमा शर्मा चपाई – आखौको इसारा
ग) जय देवकोटा – सरर हावा पिपलुको
घ) लोकेन्द्र जिसी कुमार – रुमाल वोहनी
ङ) सागर भण्डारी – मायाले चलेन संसार ।

२२) लोकदोहोरी शब्द
क) मिठाराम केसी – नरोउ न्याउली
ख) प्रतिमा शर्मा चपाई – आखैको इसारा
ग) सरोज लामिछाने – सुपारी कुटुक्कै
घ) सागर विसी – सरर हावा पिपलुको
ङ) लोकेन्द्र जिसी कुमार – रुमाल वोहनी ।

२३) लोकदोहारी एरेञ्जर (संगीत संयोजन)
क) रामकृष्ण थापा – सुपारी कुटुक्कै
ख) राजेन्द्र बजगाईं – एमाया जुनकिरी
ग) कृष्ण विक भाञ्जा – सरर हावा पिपलुको
घ) कृष्ण शताव्दी – मायाले चलेन संसार
ङ) कमल सौराग – रुमाल वोहनी ।

२४) लोकदोहोरी नव गायिका
क) नविना घिसिङ – रुन चाहन्छु
ख) लक्ष्मी केसी – भयौ परदेशी
ग) सृजना कुवर -आँखा झिमी झिमी
घ) काजल जोशी – सम्झना मनैमा ।

२५) नव गायन
क) जगत मगर – लाहुरेको झोला
ख) सुरेश सुन्दास – उखु पेले खुदो
ग) योगश पान – कुरै त होनी
घ) भीष्म अधिकारी – आम्खरामा पानी
ङ) मीना नेपाली – हर स्वासमा
च) निमा शेर्पा – रेशमैको डोरी ।

२६) लोकदोहोरी नव मोडल
क) दिपा शाही – कर्णाली तिर घुमाइदेउ
ख) काव्या खड्का – विल्ला हान्या होइन
ग) वर्षा भण्डारा – आमाको चिनारी
घ) रिया खड्का – लाल पछ्यौरी
ङ) कमल बुढाथोकी – ३ फुर्के ।

२७) लोकदोहोरी निर्देशक
क) निरेन श्रेष्ठ – मायाले बोलायो किन
ख) देवेन्द्र कुवर – मायाले चलेन संसार
ग) मान सिंह खडका – दुल्लु दरवार
घ) स्मृति तिमील्सीना – सरर हावा पिपलुको
ङ) शिवजी क्षेत्री – आफू त गाउँले परियो ।

२८) लोकदोहोरी छायाँकार
क) महेश महरा – दुल्लु दरवार
ख) नरेश ऐर – मायाले चलेन संसार
ग) प्रकाश खड्का – वनको काफल
घ) सुरेश श्रेष्ठ – सरर हावा पिपलुको
ङ) विजय महर्जन – आफूत गाउँले ।

२९) लोकदोहोरी सम्पादन
क) राजकुमार मगर – दुल्लु दरवार
ख) प्रकाश धमला – सररहावा पिपलुको
ग) मिन रावल – मायाले चलेन संसार
घ) सुजन कोइराला – सम्झना मनैमा
ङ) रोशन धितानल – खरको धुरी ।

३०) लोकदोहोरी मोडल (महिला)
क) कविता न्यौपाने – चश्मा
ख) सन्ध्या सानु – नाइ भन्छ माया
ग) सरिता ढुङ्गाना – रुदै वित्छ रात
घ) रेश्मा केसी – पिरती लाम भन्छे मलाई
ङ) सारिका केसी – मायाले चलेन संसार ।

३१) लोकदोहोरी मोडल (पुरुष)
क) भीम खड्का – निरीमयाको
ख) बबिनसिह ठकुरी – सरर हावा पिपलुको
ग) आकाश कुवर – नरोउ न्याउली
घ) भीम खड्का – मायाले चलेन संसार
ङ) सुधिर श्रेष्ठ – नौलो चिनजानी

३२) भाषा भाषी
क) सूर्य बहादुर दनुवार- गायक, होलीमे फसगइ चोली
ख) मञ्जु लावती – गायिका, अम्लारी
ग) अजय/विजय शाह – गीतकार, गोरी मोटी
घ) प्रमोद डिजी – गायक, यो दिल
ङ) सिरि लोप्चन -गायिका, च्याङवाको माया लाग्छ ।