Sur Cinema

रेखा र श्वेताको संयुक्त होली

काठमाडौं : रंगहरुको पर्व मानिने फागु पुर्णिमा अर्थात् होली आज काठमाडौं लगायत पहाडी क्षेत्रमा उल्लासका साथ मनाउने क्रम जारी छ।

एक आपसमा रंग लगाइदिएर मनाइएका होलीका तस्वीरहरु सामाजिक संजालमा देख्न सकिन्छ।नेपाली सिने क्षेत्रका सिनेकर्मीहरुले पनि होली मनाएका छन् ।

यसैबीच, होली मनाएपछि नायिका रेखा थापा र श्वेता खड्काले फेसवुकमा केही तस्वीरहरु सार्वजनिक गरेका छन् । सार्वजनिक तस्वीरमा रेखा र श्वेताले एक आपसमा होली मनाएका छन् । जुन तस्वीरहरु यस्ता छन् :-