Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

किरण र स्मारिकाको ‘माया थिएन भने’ (भिडियो)

एक्का एक्सप्रेसले निर्माण गरेको म्युजिक भिडियो ‘माया थिएन भने’ सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियोमा उषा मलाह सिम्रनको स्वर रहेको छ भने भिडियोमा किरण नेपाली र स्मारिका ढकाल फिचर छन् । राज कुमार निर्देशित भिडियोमा डिम्पल खरेल र सतिश एस खत्रीको पनि अभिनय रहेको छ ।

निर्देशक राज कुमारको नै शब्द तथा संगीत रहेको गीतमा उनकै सम्पादन समेत छ । सार्वजनिक म्युजिक भिडियोको छायांकन खेम थापाले गरेका हुन् ।