Sur Cinema

नेपालगन्जमा ‘महापुरुष’को र्‍याली (फोटो फिचर)

काठमाडौं : मोफसल टुर, काठमाडौंमा देउसी भैलो, पत्रकार विशेष भेटघाट संगै प्रिमियर शो समेत गरिसकेको ‘महापुरुष’को मंगलबार नेपालगन्जमा पनि प्रचारप्रसार गरिएको छ।

पिके इभेन्टले आयोजना गरेको ‘फेस अफ नेपालगन्ज सिजन ३’का १४ जना प्रतिस्पर्धीहरुको सहभागीतामा नेपालगन्जको धम्बोझी चोक हुँदै क्युएफएक्स सिनेमाज बागेश्वरीसम्म र्‍याली गरिएको थियो।

क्युएफक्स पुगेर र्‍याली सकिएको थियो। क्युएफएक्समा ‘महापुरुष’को पोस्टर फ्रेम पनि राखिएको छ। फ्रेमसंग सबैले फोटो समेत खिचेका थिए।