Sur Cinema

Edit Content

ताजा अपडेट

दर्शकलाई झुमाउन सफल ‘बाबरी’ टिम (फोटो फिचर)

 १२ असोज २०७९
काठमाडौं:- बडा दशैँको छेको पारि असोज १४ मा रिलिज हुन लागेको सिनेमा ‘बाबरी’ले आज राजधानीको नयाँ बसपार्क स्थित लोत्से मल अगाडी दर्शकसंग भेटघाट गरेको छ । भेटघाटमा दर्शकको उल्लेख्य सहभागिता रह्यो ।

भेटघाटमा सिनेमाका मुख्य कलाकार धिरज मगर, अदिति बुढाथोकी र धिरज नाडकर उपस्थित थिए । आफ्नै आँखा अगाडी सिनेमाका कलाकार देख्दा दर्शकहरुले हुटिङ गरेका थिए ।