Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

कृष्ण रसाल निर्देशित “ओ लभ्ली” मा रोशन र सृष्टि

काठमाडौं ।  गीत “ओ लभ्ली ” सार्वजनिक भएको छ । लामो समय देखि अमेरिका बस्दै आएका गितकार नारायण भारती को शब्द यो गीतमा रहेको छ ।

अमेरिका बसेर पनि उनी गीत संगीतलाई माया भने उस्तै गरिरहेका छन् ।  उनको शब्द रचनाको कयौं गितहरु नेपाली साङितिक आकाशमा चर्चित छन ।  त्यो मध्यको ‘ओह लभ्ली’ पनि एक बन्ने उनको बिश्वास छ ।

यस गीतमा रोशन श्रेष्ठले अभिनय गरेका छन । जसले  नेपाली सिने क्षेत्रमा लामो समय देखि काम गर्दै आएका हुन । उनलाई अभिनयमा साथ दिएकी छिन चर्चित मोडेल तथा नायिका सृष्टि खड्काले ।

कृष्ण रसालले निर्देशन गरेमो भिडियो नारायण र इशा शर्मा भारती मिलेर बनाएका हुन् । सुनिल क्षेत्रीले संगीत गरेको गीतमा सुनिल राईले संगीत सम्योजन गरेका छन् । गीत करण राईले गाएका हुन । बिवेक सुनारले सम्पादन गरेको भिडियोमा कोरियोग्राफी रोशन बिश्वकर्माले गरेका छन् ।