Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

रेनुकाको निर्देशनमा ‘तीज आयो संगीनी’

काठमाडौं ।  रेनुका रिजालको निर्देशनमा रहेको तीज गीत ‘तीज आयो संगीनी’ सार्वजनिक भएको छ । पार्वती बुढाथोकीको शब्द, संगीत, स्वर र सञ्जय श्रीपालीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विनिता महर्जन, हरिवंश पन्त, रसविता रिजाल, कविन्द्र तामाङ, प्रकाश लामिछाने, प्रनिता खडका, सुसमिता पौडेललगायतको अभिनय रहेको भिडियोमा रियान्शा बुढाथोकी, सोनाली गुरुङ र लुगिसा चुनारा बाल कलाकार हुनुहुन्छ ।

वेदबहादुर बुढाथोकी (रोशन)को कोरियोग्राफी रहेको भिडियोमा नरेश खरेलको मेकअप, विष्णु शर्माको सम्पादन र केशव अधिकारीको छायांकन छ ।