काठमाडौं
जेरी भण्डारीको निर्देशन तथा गायक बलराम परियार र गायिका प्रिती रिमालको आवजमा रहेको गित ’जान्छु ल खै त हाँसेको‘ सार्वजनिक भएको छ ।
महेश खड्काको शब्द तथा सङ्गीत रहेका छ भने जीवन बडुको मिक्स तथा मास्टरिङ रहेको छ । शिवांगी क्षेत्रीको मेकअप रहेको यस गीतको भिडियोमा रंग संयोजन तथा सम्पादन टेकेन्द्र शासाको रहेको छ ।
भिडियोमा सुजन बाबु गुरुङ,अनुष्का घर्ती क्षेत्री,जेरी भण्डारी र विवश गुरुङको अभिनय देख्न सकिन्छ ।



















