Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी

काठमाडौं
नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् ।  निरौलाले रेजिना उप्रेतीलाई २५  मतको अन्तरले पछि पार्दै विजयी भएका हुन्।
शनिबार राजधानीको बग्गीखानास्थित स्काइ दरबार ब्याङक्वेटमा भएको मतदानमा ४६८  खसेको मतमा मोहनले २३५ मत प्राप्त गरेका थिए भने रेजिनाले २०९ खसेको छ ।त्यस्तै निरौलाकै प्यानलबाट महासचिवमा सविन श्रेष्ठ विजयी भएका छन् ।