Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

नवल नेपाल निर्देशित ‘समयले जुरायो’ सार्वजनिक

काठमाडौं 
“समयले जुरायो” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।  प्रमोद भट्टराई “प्रतीक” को शब्द रहेको गीतमा सरोज कोइराला ले सङीत दिएका छन । शिव परियार र मिना नेपालीको स्वर रहेको गीतको भिडियो नवल नेपालले निर्देशन गरेका हुन । श्रीदेव भट्टराई र अनु शाह फिचर्ड भिडियो नवराज उप्रेतीले खिचेका हुन । भिडियो सम्पादन नवीन निरौलाले गरेका छन ।