Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सुजनको “यो झरीमा” सार्वजनिक

काठमाडौं
सुजन बाबू गुरुङको गीत “यो झरीमा” सार्वजनिक भएको छ । गीतमा सुजनलाई स्वरमा रचना रिमालले साथ दिएकी छन । सुजनले नै लेखेका शब्द तथा संगीतमा जीवन बढुले संगीत  सम्योजन गरेका छ्न ।

विशाल घिमिरे निर्देशित भिडियोमा सुजन सङ्गै जुना विक, रश्मी भट्ट, काजी गिरी र सुवास तिमल्सिना फिचर्ड छन । पवन सुश्लिङले खिचेको तथा सम्पादन गरेको भिडियो सुजन बाबू गुरुङ अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।