Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

युट्युबमा रुचाईयो सरगम को ’जिन्दगीको मोडहरुमा’

काठमाडौं  
   गायक सरगम राईको  सुमधुर स्वरमा सजिएको ’जिन्दगीको मोडहरुमा’ सार्वजनिक भएको छ ।  सरगम राईको शब्द तथा संगीत ,फडिन्द्र राईको संगीत संयोजन गरेका हुन् । गीतको भिडियोलार्ई आम दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन । गीतको भिडियो छोटो समयमा नै एक मिलियन पुग्न सफल भएको छ ।

एलिस राई र विमला खजुमको पनि अभिनय छ । सरगम राईको यस अगाडि ’खुशी साटौ जुनी काटौ’ ’माया गाढा छ ’, ’पाती चढाउला’,’दुई मुटु’ लगायतका गीतहरु लोकप्रिय रहेका छन ।